Harsamaya
रुस र अमेरिकी कुटनीतिज्ञबीच इस्तानबुलमा भेटवार्ता, सम्बन्ध सुधारको अपेक्षा
रुस र अमेरिकी कुटनीतिज्ञबीच इस्तानबुलमा भेटवार्ता, सम्बन्ध सुधारको अपेक्षा मस्कोले तीन वर्षअघि आफ्नो छिमेकीमाथि गरेको सैन्य आक्रमणको निन्दा हुन नदिन संयुक्त राष्ट्रसंघमा सोमबार भएको मतदानमा संयुक्त राज्य अमेरिकाले दुई पटक रुसको पक्ष लिएको थियो ।
इस्तानबुलमा भेट्दै रुसी र अमेरिकी कूटनीतिज्ञ
इस्तानबुलमा भेट्दै रुसी र अमेरिकी कूटनीतिज्ञ पछिल्लो बैठक यसै मुद्दा समाधानमा केन्द्रित हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेयता अमेरिकी विदेश नीतिमा पूर्णतः यु टर्न आएको छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर तीन वर्षभन्दा बढी समयमा पहिलोपटक मस्कोसँग उच्चस्तरीय वार्ता सुरु गरेका छन् ।
६५ करोडले महाकुम्भमा लगाए डुबुल्की, नेपालका ५० लाखले नुहाए
६५ करोडले महाकुम्भमा लगाए डुबुल्की, नेपालका ५० लाखले नुहाए विभिन्न ७३ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले महाकुम्भमा स्नान गरेको बताइन्छ । नेपालका ५० लाखभन्दा बढी मानिसले स्नान गरेका छन् । इटाली, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिका, इजराइल, इरान, मोरिससलगायतका देशका नागरिक महाकुम्भ मेलामा पुगेका थिए ।
पेरिसको होटलको झ्यालबाट नवजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
पेरिसको होटलको झ्यालबाट नवजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ नाम नखुलाइएको ती युवतीले बच्चा जन्माए पछि शल्यक्रिया गर्न अस्पताल लगिएको थियो र त्यसपछि उनलाई प्रहरी हिरासतमा राखिएको पेरिसस्थित अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।
युक्रेनको पुनर्निर्माणका लागि पाँच खर्ब डलर लाग्ने
युक्रेनको पुनर्निर्माणका लागि पाँच खर्ब डलर लाग्ने सर्वेक्षणअनुसार पूर्व, उत्तर र दक्षिणका अग्रपङ्क्ति क्षेत्रहरूमा तीन–चौथाई क्षति भएको छ ।
आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्कासित
आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्कासित दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले नाराबाजी गरेपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले कारबाही गर्दै उनीहरूलाई निष्कासन गरेका हुन् ।
बंगलादेशका आन्दोलनकारी विद्यार्थीहरूले नयाँ पार्टी खोल्ने
बंगलादेशका आन्दोलनकारी विद्यार्थीहरूले नयाँ पार्टी खोल्ने उनीहरुले शुक्रबार दिउँसो ३ बजे माणिक मिया एभिन्यूमा घोषणा गर्ने कार्यक्रम रहेको जनाएका छन् । जेएनसीका प्रमुख आयोजक सर्जिस आलमले सोमबार साँझ ७ बजे समितिको कार्यालयमा पत्रकार सम्मेलन गरी मिति घोषणा गर्ने जानकारी दिएका हुन ।
अफगानिस्तानमा  वृद्ध बेलायती दम्पती पक्राउ
अफगानिस्तानमा  वृद्ध बेलायती दम्पती पक्राउ पक्राउ परेका बेलायती दम्पत्तिकी छोरी सारा एन्ट्विस्टल र उनका तीन भाइले सुरुमा बेलायती अधिकारीहरूलाई रिहाइका लागि सामेल नगराउने निर्णय गरेका तर तालिवान प्रशासनले आफूहरूको आवाज नसुनेपछि सार्वजनिक अपिल गरेको सोमबार टाइम्सरेडियोसँग साराले बताइन् । 
बागेश्वरधाममा मोदीको स्वागतमा वरुण चौधरी
बागेश्वरधाममा मोदीको स्वागतमा वरुण चौधरी वरुण चौधरी, नेपाली उद्योगपति तथा अरबपति विनोद चौधरीका छोरा हुन्। उनले चौधरी ग्रुपलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै सीजी र सिजि कर्प ग्लोबलमार्फत खाद्य पदार्थ, शिक्षा, पर्यटन, इलेक्ट्रोनिक्सलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका छन् ।
नेटो सदस्य बनाएमा तत्कालै राजीनामा दिन्छु - जेलेन्स्की
नेटो सदस्य बनाएमा तत्कालै राजीनामा दिन्छु - जेलेन्स्की जेलेन्स्कीले कीभमा पत्रकार सम्मेलनमा भने, ‘यदि युक्रेनमा शान्ति बहाली हुन्छ छ, यदि तपाईं साँच्चै मलाई मेरो पद छोडाउन चाहनुहुन्छ भने म तयार नै छु तर म मुलुकलाई नाटो सदस्यको रूपमा रहेको हेर्न चाहान्छु । यो पुरा गरेमा तुरुन्तै पद छाड्न पनि तयार छु ।’
मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि
मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि लेबनानमा इजरायली आक्रमणमा मारिएको लगभग पाँच महिनापछि उनको अन्त्येष्टि गरिँएको हो । करिब पाँच महिनाअघि इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए ।
अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन : सुरु गर्ने
अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन : सुरु गर्ने रेडियो बेगमले अमेरिकी र नाटो सैनिकहरूको अव्यवस्थित फिर्तीका बीच तालिबानले सत्ता कब्जा गर्नुभन्दा पाँच महिनाअघि सन् २०२१ मार्चको अन्तर्राष्ट्रिय महिला दिवसमा प्रसारण सुरु गरेको थियो ।
Weather Update