नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै (भिडियोसहित)
बुधबार, साउन २०, २०८३
‘यो पटक नयाँ लन्चहरू नै एक्स्पोको मुख्य आकर्षण हुनेछन् । ग्राहकले नयाँ प्रविधि, नयाँ मोडल र भविष्यमा आउने सवारी प्रविधि एउटै प्लेटफर्मबाट हेर्न पाउनेछन,‘ मुरारकाले भने ।
आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी (भिडियोसहित)
बिहीबार, साउन १४, २०८३
गोल्छाका अनुसार सन् २०२१ सेप्टेम्बर ९ मा फोर्ड इन्डियाको प्लान्ट बन्द भएपछि नेपालमा फोर्डको व्यवसायिक स्वरूपमा ठूलो परिवर्तन आएको छ ।
हिमालय मोट्क्सदद्वारा MAXUS eTERRON 9 Comfort पिकअप नेपालमा सार्वजनिक (भिडियोसहित)
बिहीबार, साउन ७, २०८३
MAXUS eTERRON 9 पिकअपले प्रतिष्ठित Euro NCAP बाट फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। जुन रेटिङ, नेपालमा आयातित कमै सवारी साधनले मात्र प्राप्त गरेका छन् । जसले गाडीको बलियो सुरक्षा क्षमता तथा यात्रुको सुरक्षाका लागि प्रयोग गरिएको आधुनिक प्रविधिलाई देखाउँछ। यो पिकअप कार जतिकै आरामदायी तथा सुविधाजनक मात्रै नभई नेपालको...
नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने (भिडियोसहित)
मंगलबार, असार २३, २०८३
नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो ।
ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट
बुधबार, असार १०, २०८३
देशको प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने सवारीसाधन आयातको तथ्यांक हेर्दा जैविक इन्धनबाट सञ्चालित सवारीसाधनको तुलनामा ईभीको आयातमा उल्लेखनीय वृद्धि भएको देखिन्छ ।
याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’
सोमबार, असार ८, २०८३
आधुनिक प्रविधि, उच्च प्रदर्शन र प्रिमियम अनुभव खोज्ने राइडरलाई लक्षित गर्दै यो मोटरसाइकल तयार गरिएको हो ।
७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
बिहीबार, जेठ २१, २०८३
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले एजेन्सीलाई दिएको जानकारी अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा थप छानबिनका लागि गाडीहरू नियन्त्रणमा लिइएको हो ।
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार
बुधबार, जेठ २०, २०८३
बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।
नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक
आइतबार, जेठ १७, २०८३
लन्च अवसरमा कम्पनीले विशेष छुटसमेत घोषणा गरेको छ । पहिलो ५० ग्राहकले यो गाडी ४९ लाख ९९ हजार रुपैयाँमा पाउनेछन् भने यसको आधिकारिक मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । साथै, एक वर्षको निःशुल्क बीमा सुविधा पनि उपलब्ध गराइनेछ ।
यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र मूल्यबृद्धिका लागि विकल्प बन्नसक्ने
आइतबार, वैशाख २७, २०८३
यमनमा पहिलो शोरूम र चार्जिङ पूर्वाधारको सुरुवातसँगै बीवाइडीको प्रवेशले सौर्य ऊर्जासँग परिचित जनसंख्याको लागि व्यवहारिक विकल्प बन्नसक्ने अपेक्षा गरिएको छ ।
चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार
मंगलबार, वैशाख २२, २०८३
आयोजकका अनुसार अटो–शो अवधिभर एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मेलामा कुल ३२१ सवारी साधन बुकिङ एवं बिक्री भएका छन्, जसमा ११४ मोटरसाइकल, १४८ कार र ५९ भ्यान रहेका छन् ।
इन्धनको मूल्य वृद्धिपछि जर्मनीमा विद्युतीय सवारीको मागमा उछाल
शनिबार, चैत २१, २०८२
पश्चिम एशियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य बढेसँगै युरोपेली मुलुकहरूमा सवारी इन्धनको लागत महँगो भएको छ ।
नेपालकै पहिलो हाइब्रिड बाइक FZS FI Hybrid ले बजार ततायो, नयाँ स्टकका लागि प्रि-बुकिङ खुला
सोमबार, चैत १६, २०८२
FZ लिगेसीमा आधारित यस मोडललाई पावर, सुधारिएको इन्धन दक्षता र कम उत्सर्जनबीच सन्तुलन कायम गर्ने गरी डिजाइन गरिएको छ। यसले बढ्दो इन्धन मूल्य र शहरी ट्राफिक जस्ता मुख्य चुनौतीहरूलाई सम्बोधन गर्दछ।
साताको लोकप्रिय

