Harsamaya
नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक, बुकिङ उत्साहजनक 
नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक, बुकिङ उत्साहजनक  एक्स्पोमा विभिन्न ब्रान्डका कार, मोटरसाइकल तथा विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिएका छन् । अवलोकनकर्ताले विशेषगरी विद्युतीय सवारीसाधनको ब्याट्री क्षमता, मोटर, रेन्ज र बिक्रीपछिको सेवाबारे चासो राखेका छन् ।
डोङफेङको नयाँ पाइला : माइक्रोबसपछि ठूलो क्षमताका विद्युतीय बस (भिडियोसहित)
डोङफेङको नयाँ पाइला : माइक्रोबसपछि ठूलो क्षमताका विद्युतीय बस (भिडियोसहित) सिटी ईभी बसले एकपटक पूर्ण चार्जमा २४० किलोमिटर र लङ रेन्ज ईभीले ३५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
नाइमा एक्स्पोको दोस्रो दिन : ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी (भिडियोसहित)
नाइमा एक्स्पोको दोस्रो दिन : ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी (भिडियोसहित) एक्स्पोमा विद्युतीय कार, एसयूभी तथा अन्य सवारीसाधन प्रदर्शनमा राखिएका छन् । त्यसमध्ये एसपीजी अटोमोबाइल्सले ओमोडा र जेको ब्रान्डअन्तर्गतका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखेको छ । कम्पनीका असिस्टेन्ट म्यानेजरका अनुसार ओमोडा ई५ नेपाली बजारमा स्थापित भइसकेको विद्युतीय गाडी हो ।
नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड (भिडियोसहित)
नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड (भिडियोसहित) एक्स्पोको अवसरमा बीवाईडी भक्तपुर शाखाका म्यानेजर रोजन महर्जनले तीनवटै मोडलमा नयाँ तथा अपग्रेडेड फिचर थप गरिएको जानकारी दिए । उनका अनुसार एट्टो १ मा ३६० डिग्री क्यामेरा थप गरिएको छ भने एट्टो २ मा नयाँ ‘इसेन्सियल’ भेरियन्ट र एट्टो ३ मा फेसलिफ्ट भर्सन ल्याइएको छ।
आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो, ५५ ब्रान्डका ४४ नयाँ सवारी सार्वजनिक हुँदै
आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो, ५५ ब्रान्डका ४४ नयाँ सवारी सार्वजनिक हुँदै नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो आगामी आइतवारसम्म सञ्चालन हुनेछ ।
नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै (भिडियोसहित)
नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै (भिडियोसहित) ‘यो पटक नयाँ लन्चहरू नै एक्स्पोको मुख्य आकर्षण हुनेछन् । ग्राहकले नयाँ प्रविधि, नयाँ मोडल र भविष्यमा आउने सवारी प्रविधि एउटै प्लेटफर्मबाट हेर्न पाउनेछन,‘ मुरारकाले भने ।
आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी (भिडियोसहित)
आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी (भिडियोसहित) गोल्छाका अनुसार सन् २०२१ सेप्टेम्बर ९ मा फोर्ड इन्डियाको प्लान्ट बन्द भएपछि नेपालमा फोर्डको व्यवसायिक स्वरूपमा ठूलो परिवर्तन आएको छ ।
हिमालय मोट्क्सदद्वारा MAXUS eTERRON 9 Comfort पिकअप नेपालमा सार्वजनिक (भिडियोसहित)
हिमालय मोट्क्सदद्वारा MAXUS eTERRON 9 Comfort पिकअप नेपालमा सार्वजनिक (भिडियोसहित) MAXUS eTERRON 9 पिकअपले प्रतिष्ठित Euro NCAP बाट फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। जुन रेटिङ, नेपालमा आयातित कमै सवारी साधनले मात्र प्राप्त गरेका छन् । जसले गाडीको बलियो सुरक्षा क्षमता तथा यात्रुको सुरक्षाका लागि प्रयोग गरिएको आधुनिक प्रविधिलाई देखाउँछ। यो पिकअप कार जतिकै आरामदायी तथा सुविधाजनक मात्रै नभई नेपालको...
नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने (भिडियोसहित)
नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने (भिडियोसहित) नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । 
ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट
ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट देशको प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने सवारीसाधन आयातको तथ्यांक हेर्दा जैविक इन्धनबाट सञ्चालित सवारीसाधनको तुलनामा ईभीको आयातमा उल्लेखनीय वृद्धि भएको देखिन्छ ।
याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’
याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ आधुनिक प्रविधि, उच्च प्रदर्शन र प्रिमियम अनुभव खोज्ने राइडरलाई लक्षित गर्दै यो मोटरसाइकल तयार गरिएको हो ।
७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले एजेन्सीलाई दिएको जानकारी अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा थप छानबिनका लागि गाडीहरू नियन्त्रणमा लिइएको हो ।
Weather Update