कविता : मन (भिडियोसहित)
शनिबार, वैशाख ६, २०८२
पहाडको चट्टानजस्तै बनाईदेउन मन
घनले ठोक्दा टुक्रिने तर, नदुख्ने बनाईदेउन मन
चोट दिन्छन् मनमै डेरा जमाएर यहाँ
अचानोमा राखेर काट्दा नि नरुने बनाइदेउन मन
फेसबुक- ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री (भिडियोसहित)
शुक्रबार, वैशाख ५, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रसँग जोडिएका सबै संस्थाहरु पूरानो पञ्चायत नीति एवम कानुन अनुसार चलिरहेको बताएका छन् ।
सबै स्थानमा महिलाहरुको सहभागिता ५० प्रतिशत हुनुपर्ने (भिडियोसहित)
शुक्रबार, वैशाख ५, २०८२
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले सम्पूर्ण स्थानमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताएका छन् ।
साताको लोकप्रिय
