
बाजुरामा रोपाइँको चटारो : खेतमै चल्दैछ साली-भेना झैं हाँसो-मजाक (भिडियोसहित)
सोमबार, असार २, २०८२
असारको झरीसँगै देशभर रोपाईंको चहलपहल सुरु भएको छ । वर्षाको सिजनसँगै किसानहरू खेतबारीमा खटिन थालेका छन् । बाजुराको बडिमालिका नगरपालिका–३, रजालीका किसानहरूको खेतबाट सुरुभएको समय साँझ पनि त्यही खेतमै टुंगिन्छ ।

मुखको स्वास्थ्यलाई ख्याल गरिएन भने शरीरमा अन्य समस्या देखा पर्छन् (भिडीयोसहित)
सोमबार, असार २, २०८२
नेपालमा विगतको भन्दा मुख वा दाँतको स्वास्थ्यबारे सचेतना बृद्धि भएको छ । तर आम मानिसहरुमा मुखको स्वास्थ्यमा त्यति राम्रो सुधार आएको छैन् ।

रास्वा र राप्रपाको आरोप : संसद बिचौलियाको पक्षमा उभियो (भिडियोसहित)
आइतबार, असार १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका छन् ।
साताको लोकप्रिय