गोदावरीमा एमाले नेता–कार्यकर्ताको जमघट : स्थानीय व्यापारी निराश (भिडियोसहित)
आइतबार, भदौ २२, २०८२
ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखी जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको कारोबार प्रभावित भएको छ ।
महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै (भिडियोसहित)
आइतबार, भदौ २२, २०८२
महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ ।
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर (भिडियोसहित)
आइतबार, भदौ २२, २०८२
महानगरपालिकाले ३५ दिनको सूचना अवधि दिएर भवन खाली गर्न आग्रह गरेको थियो । सो अवधि शनिबार सकिएपछि आइतबार कार्यालय समयमै डोजर प्रयोग गरी भवनहरू भत्काइएको हो ।
साताको लोकप्रिय
