Harsamaya
नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायम हुन्छ : गृहमन्त्री लेखक (भिडियोसहित)
नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायम हुन्छ : गृहमन्त्री लेखक (भिडियोसहित) गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि बंश हो भन्ने कुरा कायम हुने बताएका छन् । 
५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्छ : प्रचण्ड (भिडियोसहित)
५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्छ : प्रचण्ड (भिडियोसहित) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
‘सुपारी खेति प्रशस्त भए सूचीकरण नहुँदा बजारमा पठाउन समस्या’ (भिडियोसहित)
‘सुपारी खेति प्रशस्त भए सूचीकरण नहुँदा बजारमा पठाउन समस्या’ (भिडियोसहित) संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ ।
Weather Update