कलाकारहरू भन्छन् : नयाँ वर्ष उत्सव मात्र होइन, जीवनशैली र संस्कृतिको प्रतिबिम्ब हो (भिडियोसहित)
मंगलबार, वैशाख १, २०८३
हाल उनी नयाँ वर्षको अवसरमा आफ्नो चलचित्र ‘परालको आगो’को प्रचारप्रसारमा व्यस्त छिन् । उनका अनुसार कलाकारका लागि नयाँ वर्ष पनि कामकै निरन्तरता हुने समय हो ।
‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गरोस’ (भिडियोसहित)
सोमबार, चैत ३०, २०८२
सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले मानव ओसारपसार, बेचबिखन जस्ता अपराधहरु बढिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न प्रतिवेदन लागू गर्नुपर्ने बताएका हुन् ।
पूर्वराजाको आव्हान - निषेध र प्रतिशोधको राजनीति त्यागेर देशलाई केन्द्रमा राखी अघि बढ्नुपर्छ (भिडियोसहित)
सोमबार, चैत ३०, २०८२
विधि र व्यक्ति बदलिँदैमा समग्र स्थिति नसुध्रिएको उनको निष्कर्ष छ । उनले थपे, ‘हामी दलदलको खलबलमा धेरै दौडियौँ, तर राष्ट्रको श्रीवृद्धिमा निकै पछाडि पर्यौ ।’
साताको लोकप्रिय
