Harsamaya
मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता (भिडियोसहित)
मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता (भिडियोसहित) पाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी तथा नीतिगत समस्याहरू समाधान गर्न आफूले संसद् र नीति निर्माण तहमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद : ‘दाइ, मेरो गल्ती थिएन’ (भिडियोसहित)
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद : ‘दाइ, मेरो गल्ती थिएन’ (भिडियोसहित) ‘प्रहरीको नम्बरबाट फोन आयो । तपाईंको मान्छेले पेट्रोल छर्केर यहाँ घटना गर्नुभएको रहेछ । वीर अस्पताल आउनुस् भन्नुभयो,’ उनले भने, ‘म तीन बजे अस्पताल आइपुगेँ।’
दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, स्मृति संरचना पर्यटकका लागि आकर्षण (भिडियोसहित)
दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, स्मृति संरचना पर्यटकका लागि आकर्षण (भिडियोसहित) पार्क निर्माणमा सक्रिय मधु गुरुङका अनुसार दासढुंगा क्षेत्रलाई व्यवस्थित स्मृति तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।
Weather Update