Harsamaya
‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’ : विपिन कार्की (भिडियोसहित)
‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’ : विपिन कार्की (भिडियोसहित) दर्शकको विश्वासले जिम्मेवारी थप बढाउने उनले स्वीकार गरे । ‘दर्शकले मबाट राम्रो कामको अपेक्षा गर्नुहुन्छ । त्यो माया र विश्वासले अझ राम्रो गर्न दबाब दिन्छ, यो घर–घरको कथा हो । दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ, अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोण र स्वाद बोकेको चलचित्र हो ‘काजी,’ उनले भने ।
नागरिक स्वतन्त्रता गुम्ने खतरा बढ्यो : सुशील प्याकुरेल (भिडियोसहित)
नागरिक स्वतन्त्रता गुम्ने खतरा बढ्यो : सुशील प्याकुरेल (भिडियोसहित) मानव अधिकारकर्मी सुशील प्याकुरेलले कुनै पनि आन्दोलनलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताएका छन् ।
मोबाइल व्यवसायीमा उत्साह नदेखिनु चिन्ताको विषय : भीष्मराज आङ्देम्बे (भिडियोसहित)
मोबाइल व्यवसायीमा उत्साह नदेखिनु चिन्ताको विषय : भीष्मराज आङ्देम्बे (भिडियोसहित) नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान पुस्तादेखि आगामी पुस्तासम्म मोबाइल प्रविधिको प्रभाव झन् व्यापक हुँदै जाने उल्लेख गरे ।
Weather Update