अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज (भिडियोसहित)
आइतबार, असार १, २०८२
युरोपमा चिनियाँ अटो ढुवानीलाई व्यवस्थित गर्न बार्सिलोना बन्दरगाहलाई स्तरोन्नति गरिदैछ । पोर्ट अफ बार्सिलोनाको नयाँ ईभी टर्मिनल थप व्यवस्थित बनाउने क्रम जारी छ ।
संस्कृति नीति चाँडै पारित हुन्छ : मन्त्री पाण्डे (भिडियोसहित)
शनिबार, जेठ ३१, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले संस्कृति नीति चाँडै मन्त्रीपरिषद्बाट पारित हुने बताएका छन् ।
खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक : उपेन्द्र यादव (भिडियोसहित)
शनिबार, जेठ ३१, २०८२
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालमा पनि पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताएका छन् ।
साताको लोकप्रिय
