Harsamaya
लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गृहमन्त्रीको घोषणा (भिडियोसहित)
लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गृहमन्त्रीको घोषणा (भिडियोसहित) गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् । 
पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल (भिडियोसहित)
पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल (भिडियोसहित) बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल भएको छ ।
सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले (भिडियोसहित)
सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले (भिडियोसहित) नेकपा (एमाले) को बुधबारको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूल्याङ्कन गरेको छ ।
Weather Update