सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश
सोमबार, वैशाख १४, २०८३
रिट निवेदनमा काठमाडौँ उपत्यका तथा देशभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्वासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबरजस्ती कारबाही नगर्नू, नगराउनु भनी माग गरिएको थियो ।
जिल्ला अदालतले बालबालिका कसूरमा पक्राउ परेकी सांसद शर्मालाई रिहा गर्न दियो आदेश
आइतबार, चैत २२, २०८२
आइतबार जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो। म्याद थपका लागि दोस्रो पटक अदालतमा उपस्थित गराइएकी शर्माको पक्षबाट वरिष्ठ अधिवक्ता श्रीकान्त बराल तथा अधिवक्ताहरू राधिका खतिवडा र मञ्जु ज्ञवालीले बहस गरेका थिए। बहसका क्रममा उनीहरूले शर्माले पीडितलाई यातना नदिएको र बरु संरक्षकको भूमिका निर्वाह गर्दै आएको तर्क...
टेरामक्स भ्रष्टाचार प्रकरणमा लेखा समितिको निर्देशन र खरिदसँग सम्बन्धित सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
मंगलबार, माघ १३, २०८२
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मगंलबार उक्त आदेश गरेको हो । उक्त मुद्दामा सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई खरिद कार्यलाई यथास्थितिमा राख्नू भनी दिएको निर्देशन सम्बद्ध प्रतिवेदनसहितको फाइल समेत झिकाउन आदेश गरेको छ ।
साताको लोकप्रिय

