निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीमाथि कारबाही : आयोग
शुक्रबार, फागुन १५, २०८२
त्यस्तै कोशीमा ८, मधेसमा १३, गण्डकीमा ६, लुम्बिनीमा ७, कर्णालीमा ४ र सुदूरपश्चिममा ४ उजुरी परेका छन् ।
आचारसंहिता उल्लंघन गरेका उम्मेदवार र पार्टीलाई २५ हजार जरिवाना
बिहीबार, फागुन १४, २०८२
आचारसंहिता उल्लंघनसम्बन्धी आयोगले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाहीस्वरूप जरिवाना तिराउने निर्णय गरिएको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता मिच्ने सञ्चारमाध्यमविरुद्ध कारबाही माग
बिहीबार, माघ २९, २०८२
उजुरीअनुसार यसमा प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गर्न काउन्सिलमा पठाइएको आयोगले जनाएको छ ।
बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ घटना दर्ता
शनिबार, माघ २४, २०८२
विद्यालय परिसरमा कार्यक्रम, मतदातालाई सामग्री वितरण, सामाजिक सञ्जालमार्फत प्रचार र सवारीसाधनमा झण्डा प्रयोगलगायत उजुरी परेका छन्।
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
आइतबार, माघ १८, २०८२
उनका अनुसार कानुनी प्रावधानअनुसार सफाइको अवसर नदिई कारबाही गर्न नपाइने भएकाले आयोगले पहिला स्पष्टीकरण सोध्ने प्रक्रिया अपनाएको बताए ।
बालेन्द्र शाहदेखि निकोलस भुसाललाई सोध्यो आयोगले स्पष्टीकरण
मंगलबार, माघ १३, २०८२
यसबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लंघन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
साताको लोकप्रिय

