काठमाडौंमै आठ हजार १९७ मत बदर
सोमबार, फागुन २५, २०८२
सो क्षेत्रमा ८३ हजार ३०१ मतदाता छन् । साठी हजार ४४१ तत खसेकामा त्यसमध्येमा ५९ हजार २१५ मत सदर भएको थियो ।
तनहुँमा ६ हजार मत बदर
आइतबार, फागुन २४, २०८२
तनहुँ क्षेत्र नम्बर १ मा दुई हजार ७३० र क्षेत्र नम्बर २ मा तीन हजार ५२२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा जनप्रतिनिधिकै १६ मत बदर
सोमबार, माघ १२, २०८२
जसमा १० मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
साताको लोकप्रिय

