सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन् : तारा लोचन न्यौपाने (भिडियोसहित)
शुक्रबार, माघ ९, २०८२
ज्योतिष तारा लोचन न्यौपानेका अनुसार आजको दिनलाई साना बालबालिकाका लागि अक्षरारम्भ गर्ने शुभ दिनका रूपमा पनि चिनिन्छ भने ‘क, ख, ग’ वा ‘अ, आ, इ’ बाट औपचारिक रूपमा पढाइ सुरु गराउने परम्परा छ ।
साताको लोकप्रिय

