विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
बुधबार, मंसिर ३, २०८२
सुरक्षालाई ध्यानमा राख्दै यात्रुलाई सहज र सम्मानजनक सेवा दिन नयाँ विधि लागू भएको उनले बताए ।
वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात
बिहीबार, कात्तिक १३, २०८२
चालु आवको तीन महिनाको अवधिमा सात अर्ब ४९ करोड मूल्य पर्ने सात करोड ३९ लाख ७७ हजार दुई सय ७१ किलोग्राम एलपि ग्यास आयात भएको छ ।
धान-चामल आयातमा उछाल: सात महिनामै रु ८.६८ अर्बको आयात
आइतबार, फागुन १८, २०८१
कृषिप्रधान मुलुक नेपालमा धान र चामलको आयात उच्च दरले बढ्दै गएको छ। चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै मात्र रु ८ अर्ब ६८ करोड बराबरको २२ करोड ६४ लाख किलोग्राम धान आयात भएको छ।
साताको लोकप्रिय

