निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
बुधबार, माघ ७, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ ।
साताको लोकप्रिय

