दोस्ताजको कविता संग्रह ‘एकदिन मानिसहरू फर्कन्छन्’ विमोचन
सोमबार, माघ ५, २०८२
कवि दोस्ताजको ‘एकदिन मानिसहरू फर्कन्छन्’ कविता संग्रह विमोचन गरिएको छ । सोमबार काठमाडौंको सर्वनाम थिएटरमा ४८ वटा कविता संग्रहित कविता विमोचन गरिएको हो ।
साताको लोकप्रिय

