Harsamaya
ओखलढुंगामा हराएको भनिएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए
ओखलढुंगामा हराएको भनिएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए ओखलढुंगामा भने प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ। उक्त निर्वाचन क्षेत्रमा विश्वराज पोखरेल पाँच मतको अन्तरले विजयी भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चुनाव लडेका थिए।
४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम(नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङको पनि मतपत्र छपाइ सम्पन्न भइसकेको छ । 
३७ जिल्लाका एक करोड ९ लाख ६३ हजार मतपत्र छपाइ सकियो
३७ जिल्लाका एक करोड ९ लाख ६३ हजार मतपत्र छपाइ सकियो पुस २२ देखि सुरु भएको छपाइमा पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइएको थियो।
आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको मतपत्र सबैभन्दा ठूलो
आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको मतपत्र सबैभन्दा ठूलो आयोगले एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूना समेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ ।
निर्वाचन आयोगद्वारा मतपत्रको नमूना सार्वजनिक‚ काठमाडौंमा मतपत्रको आकार ठूलो
निर्वाचन आयोगद्वारा मतपत्रको नमूना सार्वजनिक‚ काठमाडौंमा मतपत्रको आकार ठूलो आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न‚ प्रत्यक्षतर्फको सुरू 
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न‚ प्रत्यक्षतर्फको सुरू  जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।
निर्वाचनका लागि छापियो करिव डेढ करोड थान मतपत्र
निर्वाचनका लागि छापियो करिव डेढ करोड थान मतपत्र केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ ।
आयोगले भन्यो - फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्‍याउँछौं
आयोगले भन्यो - फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्‍याउँछौं निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइसक्ने जनाएको छ । 
८९ लाख १७ हजार मतपत्र छापियो 
८९ लाख १७ हजार मतपत्र छापियो  आयोगले कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाई गर्ने लक्ष्य राखेको छ । कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाई गर्नुपर्ने आयोगले जनाएको छ ।  
Weather Update