Harsamaya
नाचगानसहित बिदा भए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित
नाचगानसहित बिदा भए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित निर्वाचनको जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि बिदाई भएका निर्वाचन प्रहरीहरूले नाचगानसहित खुसी साट्दै आगामी दिनमा पनि देशसेवाको अवसर पाए पुनः सहभागी हुने उत्साह व्यक्त गरेका थिए ।
 १ लाख ३३ हजार निर्वाचन प्रहरीको बिदाइ 
 १ लाख ३३ हजार निर्वाचन प्रहरीको बिदाइ  नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भनाइ गरेका थियो । जसमध्ये काठमाडौंमा ३ हजार ८५४, भक्तपुरमा १ हजार ९३ तथा ललितपुरमा १ हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने प्रवक्ता काफ्लेका अनुसार सम्भव भएसम्म कार्यक्रम आयोजना गरी विभिन्न स्थानका कार्यालय प्रमुखहरूको उपस्थितिमा सामूहिक फोटो खिच्ने तथा चियापान कार्यक्रमसमेत गरिनेछ ।
म्यादी प्रहरीको बिदाइ बिहीबार
म्यादी प्रहरीको बिदाइ बिहीबार उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण वातावरण कायम राख्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको थियो ।’ 
मुस्ताङमा निर्वाचन प्रहरी नै पाइएन, दुई दिन म्याद थप
मुस्ताङमा निर्वाचन प्रहरी नै पाइएन, दुई दिन म्याद थप तर दुई पटक म्याद थप गर्दा पनि छनोट प्रक्रिया सकिँदासम्म माग सङ्ख्या अपुग भएकाले पुनः तेस्रोपटक निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वानको कार्यतालिका सार्वजनिक गरेको हो ।
म्यादी प्रहरीमा आवेदन दिने युवाको भीड
म्यादी प्रहरीमा आवेदन दिने युवाको भीड प्रहरी प्रधान कार्यालयका अनुसार यस पटकको निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।
बारामा निर्वाचन प्रहरीको उत्साह :आवेदन दिनेहरूको घुइँचो
बारामा निर्वाचन प्रहरीको उत्साह :आवेदन दिनेहरूको घुइँचो भर्ना हुन चाहने उम्मेदवारहरूका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ । भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ ।
Weather Update