सञ्चय कोष चोकबाट दुई बालिकाको उद्धार, मानव बेचबिखनको आरोपमा दुई जना पक्राउ
मंगलबार, पुस २२, २०८२
काठमाडौं महानगरपालिका–२६ स्थित सञ्चय कोष चोक नजिकको सडक खण्डबाट शङ्कास्पद अवस्थामा ट्याक्सीमा राखेर लगिँदै गरेका दुई जना बालिकाको प्रहरीले उद्धार गरेको छ। सो घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
साताको लोकप्रिय

