Harsamaya
आज देशभर पृथ्वीजयन्ती  मनाइँदै
आज देशभर पृथ्वीजयन्ती  मनाइँदै पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका  थिए ।  नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । 
एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न सक्दैनन् - अध्यक्ष लिङ्देन
एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न सक्दैनन् - अध्यक्ष लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न नसक्ने बताएका छन् । 
Weather Update