धर्ममा खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याइने : गृह मन्त्रालय
आइतबार, पुस २०, २०८२
मधेशका जिल्लामा धार्मिक सद्भाव र सहिष्णुता बढाउनको लागि स्थानीय प्रशासनहरूले समन्वयात्मक रूपमा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने र स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि अनुरोध गरिएको उनले बताए ।
साताको लोकप्रिय

