संसद पुनःस्थापनाको माग जारी राख्दै चुनावमा होमिनेछौँ : मल्ल
शुक्रबार, पुस १८, २०८२
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट मुगुका जित बहादुर मल्ल र दान सिंह परियार केन्द्रिय सदस्यमा निर्वाचित भएका छन्। केन्द्रिय सदस्य मल्ल हाल कर्णाली प्रदेश सभा सदस्यसमेत हुन्।
साताको लोकप्रिय

