Harsamaya
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।
भीम रावलसँग प्रचण्ड र माधवले गरे छलफल
भीम रावलसँग प्रचण्ड र माधवले गरे छलफल नवगठित नेपाली कम्युनिस्ट पार्टीले भीम रावललाई पार्टीमा भित्र्याउने प्रयास थालेको छ ।
विचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ : भीम रावल (भिडियोसहित)
विचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ : भीम रावल (भिडियोसहित) बिहीबार युवा लक्षित जीवनोपयोगिताको लागि हाम्रो विचार र खीर खाने कार्यक्रममा बोल्दै उनले सरकारमा भएकाले समाज र संस्कृति रक्षा गर्ने कुराहरु बुझ्नुपर्ने धारणा व्यक्त गरेका हुन् । 
एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल
एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल उनले नेपालका सबै राजनीतक दलहरु राष्ट्रिय हित र मर्यादामा नरहेकाले सबै पार्टीभित्र भाडभैंलो भएको बताए ।  ‘म टिप्पणी गर्दिन । तर नेपालका सबै राजनीतिक दलहरु राष्ट्रिय हित र मर्यादामा छैनन् । पार्टीहरुले घोषित नीति, विधि केही पनि नमानेकाले यत्रतत्र सर्वत्र भाडभैलो त्यसकै कारण भएको हो,’उनले भने ।
भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्काषित
भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्काषित भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै नेकपा एमाले अछामले ६ जनालाई जिम्मेवारीमुक्त गरेको छ। जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गरी पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको भन्दै ६ जनालाई जिम्मेवारीबाट हटाएको जानकारी दिए । 
एमालेले पार्टीबाट निकाल्दैमा भ्रष्टाचार,अन्याय र अत्याचारविरुद्धको लडाई कमजोर हुँदैन - भीम रावल
एमालेले पार्टीबाट निकाल्दैमा भ्रष्टाचार,अन्याय र अत्याचारविरुद्धको लडाई कमजोर हुँदैन - भीम रावल नेकपा एमालेका पूर्व नेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्धको लडाई कमजोर नहुने बताएका छन् । 
Weather Update