छनोट प्रक्रिया सुरू भएको रास्वपामा समानुपातिक उम्मेदवार बन्न ४ सय आकांक्षी
बिहीबार, पुस १०, २०८२
पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनीष झाले जानकारी दिए ।
साताको लोकप्रिय

