शेखरले भनेः निर्वाचनमा भाग लिन कांग्रेस तयारीमा लागिसक्यो
आइतबार, पुस ६, २०८२
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्।
साताको लोकप्रिय

