Harsamaya
शेयर कारोबारी अग्रवाल  झुटो शेयर कारोबार गरेको आरोपमा पक्राउ
शेयर कारोबारी अग्रवाल झुटो शेयर कारोबार गरेको आरोपमा पक्राउ पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका बस्ने वर्ष ४२ का दीपेन्द्र अग्रवाल रहेका छन् । अनुसन्धानमा ४९ लाख बढीको शेयरमा झुटो कारोबार गरेको पाइएपछि आजै पक्राउ अनुमति लिई उनलाई आजै पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
Weather Update