जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड बढीको क्षती‚ प्रतिवेदन सरकार समक्ष पेस
बिहीबार, मंसिर २५, २०८२
जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
साताको लोकप्रिय

