एमाले महाधिवेशनमा कांग्रेस सहित १६ राजनीतिक दललाई निमन्त्रणा
मंगलबार, मंसिर २३, २०८२
महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए।
साताको लोकप्रिय

