जुम्लाका नौ हजार घरधुरी विद्युत्को पहुँचमा
बुधबार, वैशाख २, २०८३
पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको ९९८ किलोवाट विद्युत्बाट चन्दननाथ नगरपालिका, गुठीचौर र तातोपानी गाउँपालिकाका–४ बाहेक अन्य वडाका घरधुरीमा विद्युत् सेवाको पहुँच पुगेको छ । तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार भएको छ । जिल्लाका ग्रामीण गाउँवस्तीका घरधुरीमा विद्युत् सेवाको पहुँच पु¥याउनका लागि काम भइरहेको विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख मण्डलको भनाइ छ ।
पशुपतिसहित काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा विद्युत कटौती हुने
शनिबार, मंसिर २०, २०८२
नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायत स्थानमा बिद्युत् कटौती गर्ने भएको छ ।
साताको लोकप्रिय

