मन्त्रीको लोभ गरेपछि गुम्यो सांसद पद
शुक्रबार, मंसिर १९, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद गएको छ । मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो ।
साताको लोकप्रिय

