कागेश्वरी मनोहरामा आज शोक बिदा
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उनको निधनको शोकमा आज नगरपालिकामा बिदा दिइएको छ ।
साताको लोकप्रिय

