पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार
बिहीबार, मंसिर १८, २०८२
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ।
साताको लोकप्रिय

