Harsamaya
नक्कली नेपाली नोट सहित तीन जना पक्राउ
नक्कली नेपाली नोट सहित तीन जना पक्राउ रौतहटबाट  नक्कली नेपाली नोट सहित तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी चौकी मठिया महुलीया र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टको सयुक्त टोलीले पक्राउ गरेको हो । 
Weather Update