तोकियो विदेशी मुद्राको विनिमयदर: डलर, युरोको बढ्यो मूल्य
मंगलबार, मंसिर १६, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ ।
साताको लोकप्रिय

