Harsamaya
यी हुन् गण्डकीका खारेज भएका ३५ सहकारी संस्था 
यी हुन् गण्डकीका खारेज भएका ३५ सहकारी संस्था  कार्यालयको माघ ९ गतेको निर्णयानुसार स्याङ्जाका चार, पर्वतका चार र नवलपुरको एक गरी नौवटा सहकारीको दर्ता खारेज गरिएको हो । निष्क्रिय सहकारीहरुलाई गत असार १५ गते ३५ दिने सार्वजनिक सूचना जारी गरी अद्यावधिक गर्न आह्वान गरिएको भए पनि अद्यावधिक हुन नआएकामध्ये यसपटक नौवटा खारेज गरिएको र केही सहकारी खारेजीको चरणमा...
निर्वाचन आयोगले खारेज गरिदियो रेशम चौधरीको उम्मेदवारी
निर्वाचन आयोगले खारेज गरिदियो रेशम चौधरीको उम्मेदवारी सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. २ का एक, रौतहट जिल्ला क्षेत्र नं. १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । रौतहटको उजुरी बुधबार नै दरपीठ भई उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ । उम्मेदवारमाथि...
आयोगले खारेज गर्‍यो यी ६ राजनीतिक दल
आयोगले खारेज गर्‍यो यी ६ राजनीतिक दल यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको र स्पष्टीकरण नदिएको कारण खारेज गरिएको आयोगले बताएको छ। ८ पुस, काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको ‍‍‍ बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको  निर्वाचन आयोले जनाएको छ ।
महँगो भएकोले स्वास्थ्य परीक्षण शुल्क वृद्धिसम्बन्धी निर्णय खारेज
महँगो भएकोले स्वास्थ्य परीक्षण शुल्क वृद्धिसम्बन्धी निर्णय खारेज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले लिने सेवा शुल्क रू. ९ हजार ५ सय कायम गर्ने भनी २०८१ चैत ८ गते गरिएको निर्णय खारेज गरिएको हो। 
आयोगले भन्योः नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज
आयोगले भन्योः नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज आयोगले मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित गर्न मतदानस्थलहरुमा पुनरावलोकन गरेको जनाएको छ ।
Weather Update