Harsamaya
२४ घण्टामा विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना
२४ घण्टामा विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना ती घटनामा परेर तीन जना महिला घाइते भएका छन् भने जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो समयमा आगलागीका घटना बढिरहेका बताए । विद्युत् सर्ट हुने, आगो ताप्दा कपडामा सल्किनेलगायत घटना भइरहेका उनको भनाइ छ ।
बढ्यो आगलागीका घटना‚ एक महिनामा १४ बढी स्थानमा आगलागी
बढ्यो आगलागीका घटना‚ एक महिनामा १४ बढी स्थानमा आगलागी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो ।
Weather Update