भूकम्प गएको आठ दिनपछि सकुशल उद्धार
शुक्रबार, असार १९, २०८३
, एल साल्भाडोर र मेक्सिकोका उद्धार टोलीले लगातार तीन दिनको प्रयासपछि सुरुङ खनेर उहाँलाई बाहिर निकालेका हुन्।
भूकम्पमा ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो
आइतबार, असार १४, २०८३
राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले एक टेलिभिजनमार्फत भूकम्पका कारण ३,२३८ जना घाइते भएको र ३,१४२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको बताए।
भेनेजुएला भूकम्पका कारण मृत्यु हुनेको संख्या २३५ पुग्यो
शुक्रबार, असार १२, २०८३
विपक्षी नेतृ मारिया कोरिना माचाडोको दलले पनि स्वयंसेवक परिचालन गर्दै राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ ।
भेनेजुएलामा भूकम्पका कारण १६४ जनाको मृत्यु
बिहीबार, असार ११, २०८३
रोड्रिगेजले बिहान भएपछि अवस्था स्पष्ट देखिने भएकाले उद्धारकर्मीहरूले खोज तथा उद्धार अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेकी छन्।
भेनेजुएलाको ७.५ र ७.२ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प
बिहीबार, असार ११, २०८३
अहिले यो समाचार तयार पार्दा क्षतिको विवरण आइसकेको छैन ।
भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, सयौं व्यक्तिहरू रिहाइ हुने
शनिबार, माघ १७, २०८२
साथै, उनले काराकसको हेलिकोइड जेल बन्द गर्ने घोषणा गरिन्, र यसलाई भविष्यमा खेलकुद, सामाजिक तथा सांस्कृतिक केन्द्रमा रूपान्तरण गर्ने योजना रहेको छ ।
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
सोमबार, पुस २८, २०८२
उनीहरूका अनुसार यस प्रकारका कदमहरूले विशेषगरी साना तथा विकासोन्मुख देशहरूमा अन्तर्राष्ट्रिय स्थायित्व र सार्वभौमिकताको विषयमा चिन्ता उत्पन्न गरेको छ ।
स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय
मंगलबार, पुस २२, २०८२
भविष्यमा हुने आपसी कानुनी सहयोग प्रक्रियालाई सहज बनाउने उद्देश्यले यो कदम चालिएको स्विस सरकारको भनाइ छ ।
‘मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरीत’
मंगलबार, पुस २२, २०८२
तर मदुरोलाई क्याप्चर गर्ने नाममा अमेरिकाले अवलम्वन गरेको शैली र ठाडो हस्तक्षेप भेनेजुएलाको सार्वभौम सत्तामाथी हस्तक्षेप हो तसर्थ निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
मादुरो दम्पतीको फिर्तीका लागि उनका छोराद्वारा अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आव्हान
मंगलबार, पुस २२, २०८२
मादुरो गुएराले आफ्ना बुबा, आमा तथा आफूविरुद्ध अमेरिकी अभियोगपत्रमा लगाइएका लागुऔषध तस्करी र हतियारसम्बन्धी आरोपहरू अस्वीकार गर्दै आफ्नो परिवार राजनीतिक प्रतिशोधको शिकार भएको दाबी गरे ।
मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी शासन
आइतबार, पुस २०, २०८२
यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गरेका छन् ।
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी सुनसान, सडकहरू खाली
आइतबार, पुस २०, २०८२
प्रत्यक्षदर्शीहरूले विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतर्फको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको बताएका छन् ।
संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा
आइतबार, पुस २०, २०८२
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इयुले घटनाक्रम नजिकबाट निगरानी गरिरहेको र भेनेजुएलामा शान्तिपूर्ण, लोकतान्त्रिक समाधानमा समर्थन जारी रहेको पुष्टि गरेकी छिन्।
साताको लोकप्रिय

