Harsamaya
स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय
स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय भविष्यमा हुने आपसी कानुनी सहयोग प्रक्रियालाई सहज बनाउने उद्देश्यले यो कदम चालिएको स्विस सरकारको भनाइ छ ।
‘मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरीत’
‘मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरीत’ तर मदुरोलाई क्याप्चर गर्ने नाममा अमेरिकाले अवलम्वन गरेको शैली र ठाडो हस्तक्षेप भेनेजुएलाको सार्वभौम सत्तामाथी हस्तक्षेप हो तसर्थ निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
मादुरो दम्पतीको फिर्तीका लागि उनका छोराद्वारा अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आव्हान
मादुरो दम्पतीको फिर्तीका लागि उनका छोराद्वारा अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आव्हान मादुरो गुएराले आफ्ना बुबा, आमा तथा आफूविरुद्ध अमेरिकी अभियोगपत्रमा लगाइएका लागुऔषध तस्करी र हतियारसम्बन्धी आरोपहरू अस्वीकार गर्दै आफ्नो परिवार राजनीतिक प्रतिशोधको शिकार भएको दाबी गरे ।
मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी शासन
मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी शासन यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गरेका छन् ।
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी सुनसान, सडकहरू खाली
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी सुनसान, सडकहरू खाली प्रत्यक्षदर्शीहरूले विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतर्फको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको बताएका छन् ।
संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा
संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इयुले घटनाक्रम नजिकबाट निगरानी गरिरहेको र भेनेजुएलामा शान्तिपूर्ण, लोकतान्त्रिक समाधानमा समर्थन जारी रहेको पुष्टि गरेकी छिन्।
मादुरो दम्पती नियन्त्रणमा, भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा
मादुरो दम्पती नियन्त्रणमा, भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘भेनेजुएला सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा हस्तान्तरण नभएसम्म अमेरिका त्यहाँको शासन सञ्चालन गर्नेछ।’
भेनेजुएलाका राष्ट्रपति  निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
भेनेजुएलाका राष्ट्रपति  निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प यसैबीच, भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पुर्याएको आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको सैन्य आक्रमणको  निन्दा गरेको छ ।
अमेरिका र भेनेजुएलाबीच तनाव बढ्यो
अमेरिका र भेनेजुएलाबीच तनाव बढ्यो मादुरोले देशलाई सतर्क रहन र अमेरिकी पक्षबाट सम्भावित आक्रमणको प्रतिकारका लागि सैन्य  अभ्यास गर्न आदेश दिएका छन्।
Weather Update