Harsamaya
स्पा र होटलमा वेश्यावृत्तिमा लगाएका आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
स्पा र होटलमा वेश्यावृत्तिमा लगाएका आठ बालिकाको उद्धार, पाँच जना पक्राउ सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । 
खोचमा खसेकी १४ वर्षीया किशोरीको यसरी भयो उद्वार 
खोचमा खसेकी १४ वर्षीया किशोरीको यसरी भयो उद्वार  उक्त दिन रजना स्याङ्तान घरबाट ‘छबेली बजार जान्छु’ भनी एक्लै हिँडेकी थिइन् । केही समयमै उनी अचानक भीरबाट तल खसेर बिच खोल्सामा अड्किएको स्थानीयबाट सूचना आएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो ।
Weather Update