बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित
शनिबार, मंसिर ६, २०८२
वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो ।
साताको लोकप्रिय

