Harsamaya
मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत (भिडियोसहित)
मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत (भिडियोसहित) त्यस्तै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको पनि उनले जानकारी दिए।
आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न सञ्चार मन्त्रीको आग्रह
आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न सञ्चार मन्त्रीको आग्रह उनले निर्वाचनमा पदको लोभ मात्र नभई कार्यकालमा राम्रो कर्म पनि गर्नुपर्ने बताए । राजनीतिक दल र नेताको दबाब र प्रभावमा परेर पदको लोभ गर्नुभन्दा स्वतन्त्र रूपमा राम्रो कर्म गर्नुपर्नेमा जोड दिए ।
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले जसरी पनि राम्रो, निष्पक्ष र धादली रहित ढङ्गबाट निर्वाचन हुने बताएका हुन् ।
टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै हस्तक्षेप र अवरोध नगर्ने सञ्चारमन्त्रीको स्पष्टोक्ति
टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै हस्तक्षेप र अवरोध नगर्ने सञ्चारमन्त्रीको स्पष्टोक्ति सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नगर्ने स्पष्ट पारेका छन् । 
Weather Update