पूर्वप्रधानमन्त्री हसिनाका अभिव्यक्ति प्रकाशन गर्न बंगलादेशमा सञ्चारमाध्यमलाई लगाइयो प्रतिबन्ध
बुधबार, मंसिर ३, २०८२
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का अभियोजक गाजी एमएच तमिमले फैसला र पक्राउ वारेन्टको प्रतिलिपि परराष्ट्र मन्त्रालयमार्फत इन्टरपोलमा पेस गर्ने बताएका छन्।
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
सोमबार, मंसिर १, २०८२
गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवीय अपराध गरेको आरोप शेख हसिनामाथि लगाइएको थियो। भारतमा निर्वासनमा बसेकी हसिनाको अनुपस्थितिमै उनी विरुद्ध मुद्दा चलाइएको थियो।
साताको लोकप्रिय

