सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू
शनिबार, कात्तिक २९, २०८२
कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । पछिल्लो समय दुर्घटना बढेको भन्दै प्रहरीले आजदेखि टाइम कार्ड लागू गरेको हो ।
साताको लोकप्रिय

