स्पेनको सपना देखाएर सञ्जीव खरेलले दर्जनौँ परिवारको सम्पत्ति लुटे
बुधबार, कात्तिक २६, २०८२
पीडितहरूले अहिले सामूहिक रूपमा कानुनी परामर्श लिएर वैदेशिक रोजगार विभागमा उजुरीको तयारी गरेका छन् । ‘पैसा त गयो, तर अब अरू नफसुन् भन्ने चाहना छ,’ राजकुमार कार्की भन्छन् ।
साताको लोकप्रिय

