निर्वाचनमा जेनजी हत्यारा र हाइज्याकर तथा सहकारी ठगलाई बहिष्कार गरौं : थापा
सोमबार, माघ १२, २०८२
आजपा गण्डकी प्रदेश निर्वाचन परिचालन कमिटीको पोखरामा आज (सोमबार) बसेको बैठकलाई सम्बोधन गर्दै थापामगरले जेनजी हत्यारा, हाइज्याकर, भ्रष्टाचारी, ठग, लुटेराहरु अहिले विभिन्न भेषमा जनताका बीचमा आएर विभिन्न लोभलालच देखाउदै मत मागिरहेकाले त्यस्तालाई बहिष्कार गर्दै आजपाका असली उम्मेदवारहरुलाई बिजयी गराउन मोवाइल छापमा मतदान गर्नुपर्ने बताए ।
साताको लोकप्रिय

