प्रहरी महानिरीक्षकमा कार्की नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णयहरू
सोमबार, कात्तिक २४, २०८२
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
साताको लोकप्रिय

