स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
शुक्रबार, मंसिर १२, २०८२
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटघाट भएको छ ।
बीमामा रहेको बेतिथिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं : मन्त्री सुधा [भिडियोसहित]
बुधबार, मंसिर १०, २०८२
यस्तै, उनले आगामी दिनहरुमा फेरि औषधीको गुणस्तर, मूल्य, प्रणाली र त्यसको अनुगमन आदिका बारेमा कुनै गुनासो नआओस भनेर त्यो प्रकारको पूर्व तयारी गर्न लागि रहेको पनि बताइन् ।
बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा [भिडियो]
सोमबार, कात्तिक २४, २०८२
यस्तै, उनले सरकारले संविधानमार्फत दिएको निःशुल्क स्वास्थ्य सेवालाई कानून अनुसार आधारभूत स्वास्थ्य सेवा प्याकेज बनाएर ल्याएको भन्दै यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाइन् ।
साताको लोकप्रिय

